Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

इजरायली राजदूत बास- उपप्रधानमन्त्री सिंह भेट

इजरायली राजदूत बास- उपप्रधानमन्त्री सिंह भेट

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री सिंह र राजदूत बासबिच शहरी विकास मन्त्रालयमा भेट भएको हो । 

भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार