काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले यही बैशाख २७ गते शनिबार सहकारीका अध्यक्ष र सचिवहरुको गोष्ठी आयोजना गर्दैछ । बचत संघको ३२औं स्थापना दिवसको अवसरमा 'साकोसका समसामयिक सवाल: सरकार र अभियानको कार्यभार' विषयक गोष्ठी सुन्दरहरैचामा आयोजना गर्न लागिएको हो ।
बचत संघको आयोजनामा हुन लागेको यो २१औं अध्यक्ष सचिव गोष्ठी हो । सहकारीको सञ्चालक समितिको भाइटल पोष्टमध्येमा पर्ने अध्यक्ष र सचिवहरुको क्षमता विकासमार्फत संस्था सञ्चालनमा विश्वसनीयता, पारदर्शिता, इमानदारी र सुशासन कार्यक्रम गर्न सघाउ पुर्याउने उद्देश्यले बचत संघले विगत लामो समयदेखि यो कार्यक्रम गर्दै आएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com