Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा. डा. कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ । विश्वविद्यालयका कुुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा. डा बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालय ऐन, २०५० बमोजिम  मिश्रलाई आज नियुक्त गर्नुभएको हो ।

एकतिस वर्षदेखि अध्ययनरत लमजुङ घर भई हाल चितवन निवासी डा. मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गर्नुभएको छ । उहाँ विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न हुनुहुन्छ ।

Kalyani-Mishra-Tripathi_Potrait_01.webp
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार