Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री

स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री

मेड्रिड (स्पेन) १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार