Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

स्वास्थ्य मन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य मन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ । ज्वरो आएपछि उपचारका लागि असार १४ गते वीर अस्पताल भर्ना हुनुभएका मन्त्री पोडैल स्वास्थयमा सुधार भएसँगै डिस्चार्ज हुनुभएको हो । 

वीर अस्पतालले आज विज्ञप्ति जारी गर्दै निर्देशक प्रा।डा। दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल उहाँको स्वास्थ्यमा सुधार भएकाले डिस्चार्ज हुनुभएको जानकारी गराएको हो । 

WhatsApp Image 2025-07-04 at 17.53.26_1503544e.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार