Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'कुलिङ अप पिरियड’को छेडखानी ७ सदस्यीय विशेष संसदीय समितिले छानविन गर्ने

'कुलिङ अप पिरियड’को छेडखानी ७ सदस्यीय विशेष संसदीय समितिले छानविन गर्ने

काठमाडौँ । संघीय निजामती विधेयकको ‘कुलिङ अप पिरियड’मा भएको गडबडी छानबिन गर्न विशेष संसदीय समिति बन्ने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो ।  ७ सदस्यीय समितिमा नेकपा एमाले र नेपाली काँग्रेसको तर्फबाट  २-२ सदस्य रहनेछन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १-१ जना सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार