Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कर्णाली कोरिडोर चुवाखोला बेली ब्रिज उद्घाटन, सिमकोट अब जोडियो राष्ट्रिय सडक सञ्जालमा

कर्णाली कोरिडोर चुवाखोला बेली ब्रिज उद्घाटन, सिमकोट अब जोडियो राष्ट्रिय सडक सञ्जालमा

२२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गर्नुभएको छ । यो सँगै हुम्ला सदरमुकाम सिमकोट अब औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

 २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एक मात्र बाँकी जिल्ला हुम्ला थियो ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

WhatsApp Image 2025-07-06 at 18.27.51_31319bce.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार