Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी सम्बन्धी प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित

सहकारी सम्बन्धी प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : राष्ट्रियसभाले सहकारी सम्बन्धी प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक बहुमतले पारित भएको जानकारी गराए । राष्ट्रियसभामा संशोधनसहित दफावार छलफलपछि विधेयक पारित गरिएको हो ।

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लगायत पाँच वटै विधेयक बहुमतले पारित गरिएको हो । सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार