Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने

विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने

काठमाडौं । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ। मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार प्राधिकरणको समन्वयमा संघले विपद् प्रतिकार्यमा ड्रोन निःशुल्क प्रयोग गर्ने जानकारीगराउनुभयो । उहाँले कुनै ठाँउमा विपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्दारका साथै आवश्यकताका आधारमा राहत समेत उपलव्ध गराउन सकिने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार