काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालले बिरामीको चाप बढेसँगै सेवा समय पनि थप गर्ने भएको छ । गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य सेवाका कारण नगरबासीहरुको बिश्वास जित्न सफल अस्पतालले भोलिदेखि बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा उपलब्ध हुने जनाएको छ । भोलिदेखि अस्पतालमा स्त्रीरोग विशेषज्ञ (Gynecologist) सेवाको समय विस्तार गर्नुका साथै भोलिदेखि स्त्रीरोग विशेषज्ञ (Gynecologist Team) ले प्रत्येक दिन बिहान ९:oo बजेदेखि अपराह्न ४:oo बजे सम्म सेवा दिने बताएको छ ।
नगर अस्पतालले सेवाग्राही नगरबासीहरुलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यप्रति थप जिम्मेवार बन्दै सेवा समय बढाएको जनाएको छ । पछिल्लो समय अस्पतालले आफ्ना सेवाहरुको विस्तार एवम् तरोन्नतिमा प्रशंसनीय कार्य गर्दै आएको स्थानीयबासीहरुको भनाइ छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com