Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

जेनजी आन्दोलनका क्रममा भएको स्थानीय तहको क्षतिको विवरण संकलन गरिँदै

जेनजी आन्दोलनका क्रममा भएको स्थानीय तहको क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर के कति स्थानीय तहमा क्षति भए भन्ने सम्बन्धमा विवरण संकलन कार्य शुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंकमार्फत क्षतिको विवरण प्रविष्ट गर्न भनेको छ ।

स्थानीय तह र समितिले कार्यालय तथा सरकारी सम्पत्तिको अवस्थाबारे संघीय सरकारमा जानकारी गराउनु पर्ने छ । भवन, मेसिनरी उपकरण, फर्निचर, सरकारी कागजात लगायतको क्षति विवरण उपलब्ध गराउन भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार