काठमाडौं । सरकारले विपदको समयमा तत्काल उद्धारको आवश्यकताका लागि ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ। सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो।
शुक्रबारदेखिको लगातारको वर्षापछि बाढी र पहिरो व्यापक भएको छ। ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन्।
यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले विपद्का समयमा सम्पर्कका लागि नम्बरहरुको सूची उपलब्ध गराएको छ । यसैगरी, मन्त्रालयले ९८५१२७७०११ मा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com