Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

दुई दिनको वर्षापछिको बाढीपहिरोमा परी ४३ जनाको मृत्यु, १२ घाइते, ५ बेपत्ता

दुई दिनको वर्षापछिको बाढीपहिरोमा परी ४३ जनाको मृत्यु, १२ घाइते, ५ बेपत्ता

काठमाडौं । शनिबार र आइतबारको अविरल वर्षाका कारण दुई दिनमा देशभर ४३ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार दुई दिनको वर्षापछि बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको हो । ५ जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन्। प्राधिकरणकाअनुसार इलामा ३७ जनाको मृत्यु भएको छ। यस्तै रौतहटमा ३, पाँचथरमा १, खोटाङमा १, उदयपुरमा १ जनाको मृत्यु भएको हो।

आइतबार दिनको २ बजेसम्मको अवस्थामा घाइते हुनेहरूमा इलाममा ४, भोजपुरमा ३, खोटाङमा ३, मकवानपुरमा १ र पाँचथरमा एक जना छन्।

bipads-2025-9-5.jpg

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार