Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई

एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले लेखेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेल प्रेमी सबैलाई विशेष धन्यवाद छ ।”

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार