Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पत्नीसहित भारत गए पूर्वराजा

पत्नीसहित भारत गए पूर्वराजा


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह बुधबार अपराह्न स्थलमार्ग हुँदै भारत गएका छन् । झापाको पूर्वी नाका काँकडभिट्टा भएर उनीहरू पश्चिम बंगालको सिलिगुडीतर्फ लागेका हुन् ।

पछिल्लो समय नेपालमा बढ्दै गएको गणतन्त्र विरोधी असन्तोष र राजसंस्थाको पक्षमा देखिएको सक्रियताका बीच भएको यस भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार