Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीको २० लाख रुपैयाँ सहयोग

पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीको २० लाख रुपैयाँ सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले जनेजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । 

उक्त सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले आज विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार