Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाइने

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाइने

काठमाडौं । सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। आजशुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यसैगरी, सरकारले नेपाल तागरिकता (चौथो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। 

यसैगरी, सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ।

Cabinate-6.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार