Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

गीता अध्ययन प्रतिष्ठान नेपाल परिवारको स्नेह मिलन कार्यक्रम सम्पन्न

गीता अध्ययन प्रतिष्ठान नेपाल परिवारको स्नेह मिलन कार्यक्रम सम्पन्न

काठमाडौं ।  गीता अध्ययन प्रतिष्ठान नेपालको आयोजनामा हिजो २०८२ माघ ३ गते शनिबार प्रतिष्ठान परिवारबीच भेटघाट तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भगवानको भजन, किर्तन, प्रवचन र गीतासम्बन्धी हाजिरी जवाफ कार्यक्रम, गीता वितरण तथा सात्विक भोजन गरिएको थियो । 

उक्त अवसरमा १८ जना नयाँ सदस्य थपिएको पोखरा मुख्य कार्यालय रहेको प्रतिष्ठानले जनाएको छ । 

कार्यक्रम सफल बनाउन स्थानीय गुरुहरु, कार्यसमिति परिवार, चितवनदेखि सहभागी सदस्यज्यू, पोखरा-२९ कुमाल समाजका सदस्यहरु लगायतले सक्रिय सहयोग गरेको भन्दै प्रतिष्ठानले कृतज्ञता व्यक्त गरेको छ ।

619044269_4312751375664291_4519303812176047380_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार