Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी: ५ सदस्यीय जाँचबुझ आयोगका सदस्यहरुले लिए सपथ

सहकारी: ५ सदस्यीय जाँचबुझ आयोगका सदस्यहरुले लिए सपथ

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार गठित सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगका सदस्यहरूको सपथ ग्रहण हिजो माघ ६ गते  सम्पन्न भएको छ। पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको अध्यक्षतामा गठित आयोगका सदस्यहरु नवराज सापकोटा, पुण्य प्रसाद दंगाल, नवराज सिम्खडा र वसन्त बहादुर शाक्यले अध्यक्षबाट शपथ लिएका छन् ।

616330870_122214471776350535_5220713129975590823_n.jpg
undefined
617656491_122214471746350535_1524181638694737771_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार