काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोसो केन्द्रीय कार्यसमितिले नाडाको विधान २०७१ -संशोधन सहित) दफा २०.७ बमोजिम नयाँ कार्यसमितिलाई पूर्णता दिएको छ।
गत पुस २५ मा काठमाडौंमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरुमध्ये पदाधिकारीहरुको निर्वाचन कार्यसम्पन्न गरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरिएको हो।
नाडाको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु
अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक।
संस्थागत सदस्यहरुबाट – प्रदेश सदस्य
डिल्लीराम आचार्य केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला, पुष्कर ओझा।
साधारण सदस्यहरुबाट
अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह ।
अध्यक्षबाट मनोनीत सदस्य
दीपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरी।
त्यसैगरी अध्यक्ष उप्रेतीले नाडाका पूर्वअध्यक्षहरुको सम्मानमा एउटा भेटघाट तथा छलफल कार्यक्रम समेतको आयोजना गरेको नाडाले जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com