काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिमका लागि तोकिएकोभन्दा धेरै शुल्क नलिन सेवा प्रदायक संस्थालाई सचेत गराएको छ ।
विभागले तोकिएकोभन्दा धेरै शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ मा प्रतिप्रशिक्षार्थी शुल्क ७०० रुपैयाँ मात्र तोकिएको विभागले आज सूचना निकालेर स्मरण गराएको छ ।
केही संस्थाहरूले तोकिएकोभन्दा धेरै शुल्क लिइरहेको गुनासो आएको भन्दै कार्यविधि विपरीत बढी शुल्क लिएको कहीँ कतैबाट जानकारी पाएमा वा गुनासो भएमा विभागमा उजुरी गर्न पनि आग्रह गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com