काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त हुुनुभएको छ ।
यसअघि सोही विभाग अन्तर्गत उपमहानिर्देशक रहनुभएका ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
यअसघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएसँगै विभागमा महानिर्देशक पद रिक्त थियो ।विवादमा तानिएपछि तत्कालीन महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालय तानिएको थियो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दिपक भट्ट, शुलभ अग्रवाल, शंकर अग्रवालका विषयमा अनुसन्धान अधिकृत रहनुभएका ढकाललाई नै महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com