काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा उप्रेतीले पाँच मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी परितोष पौड्यालले दुई मत प्राप्त गर्नुभयो ।
बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ। निवर्तमान लेखा सुपरीवेक्षण समिति संयोजक उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत सञ्चालक निर्वाचित हुनुभएको थियो ।
उप्रेतीले यसअघि २०७० सालमा लेखा सुपरीवेक्षण समिति सदस्य तथा २०७५ र २०७९ सालमा लेखा सुपरीवेक्षण समितिको संयोजकको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com