Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन लेखा समितिलाई बुझाइयो

पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन लेखा समितिलाई बुझाइयो

काठमाडौं । सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन प्रतिवेदन लेखा समितिलाई बुझाएको छ । लिङ्देनले सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाउनुभएको हो ।

उपसमितिले स्थलगत अनुगमन, अन्तरक्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदनमा ६ वटा निष्कर्ष निकालिएको संयोजक लिङ्देनले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार