Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्री बजेट छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

प्री बजेट छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज प्री बजेट छलफल कार्यक्रम गर्दैछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग अहिले केही बेरमा पूर्व बजेट छलफल कार्यक्रम गर्न लागेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार