काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब, सूर्यविनायक भक्तपुरको अध्यक्षमा जगतकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।
क्लबको शुक्रबार सम्पन्न दोस्रो भेलाले बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
त्यसैगरी क्लबको उपाध्यक्षमा दक्षिणबाराही महिला साकोसकी व्यवस्थापक दिपा श्रेष्ठ क्षेत्री, सचिवमा अमरज्योति साकोसका व्यवस्थापक निर्मल प्रसाद सुवेदी र कोषाध्यक्षमा सिमल साकोसका मोतीराम खाताखो निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सुवर्णपुर साकोसका व्यवस्थापक राम कुमार कोयजू, चमेली कल्याणकारी साकोसका व्यवस्थापक सुदर्शन चौलागाई, मैत्रीय साकोसका व्यवस्थापक उमेश शिलवाल, भविष्य साकोसकी व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराई, पाञ्चायन महिला साकोसकी रेखाकुमारी उपाध्याय, भरोसा साकोसकी गीता थापा र समृद्ध साकोसका वालकृष्ण नगरकोटी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
२०७८ साल फागुनमा पहिलो पटक तदर्थ समिति गठन भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com