काठमाडौँ । नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै अनुशासन समिति संयोजक केन्द्रीय सदस्य आनन्द ढुंगानाले समितिमा ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी परेको जानकारी गराउनुभयो ।
ढुंगानाले बैठकमा ५० जिल्लाबाट करिब २१ सय जनाविरुद्ध उजुरी परेको पनि बताउनुभयो ।
ती उजुरीविरुद्ध छानबिन भइरहेको बताउँदै संयोजक ढुंगानाले भन्नुभयो, ‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसमेत छन्, ती उजुरीउपर छानबिन भइरहेको छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com