काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच तीनबुँदे सहमति भएको छ । योसँगै चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । उपभोक्ता अदालतको जरिवाना फैसलाप्रति विमति राख्दै उनीहरु आन्दोलनरत थिए । सरकारसँगको सहमतिअनुसार उपभोक्ता संरक्षण ऐन २०७५ संशोधन गरिनेछ जसका लागि तीन सदस्यीय कार्यदल गठन हुनेछ । कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । सहमतिअनुसार सरकारले ऐन संशोधनका लागि ११ दिनभित्र मन्त्रिपरिषद्बाट सहमति लिनेछ । फास्टट्र्याकबाट ऐन संशोधन गर्ने सहमति सरकारले गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com