Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ध्यान ठूलो कि ज्ञान ठूलो ? (भिडियोसामाग्री)

ध्यान ठूलो कि ज्ञान ठूलो ? (भिडियोसामाग्री)

काठमाडौं । तन्त्रविद् डा. दिपक सुवेदी भन्नुहुन्छ कुनै परिस्थितिमा ध्यान ठूलो हुन्छ कुनै परिस्थितिमा ज्ञान ठूलो हुन्छ । ध्यान गर्दै जाँदा पनि ज्ञान प्राप्त हुनसक्छ अनि ज्ञान प्राप्त भएपछि बल्ल सही अर्थमा ध्यान प्राप्त हुने उहाँले बताउनुभयो ।

'ध्यानले मात्र मुक्ति सम्भव छ त ?' भन्ने धिप्री डटकमको प्रश्नमा भारतमा बसी तन्त्र साधनामा तल्लिन डा.सुवेदी भन्नुहुन्छ, ‘अह, त्यो सम्भव छैन ।’ तन्त्र ज्ञान बाँढ्ने सिलसिलामा विभिन्न मुलुकहरु पुगिसक्नुभएका डा.सुवेदीले यसै विषयमा ‘भेल्स अफ फायर’ नामक कृति पनि प्रकाशित गर्नुभएको छ ।

GzT1m4MXYAAl9sb.jpg
undefined

अमेजन बुक्सबाट उक्त पुस्तक प्रकाशनको केही समयमै धेरै बिक्री भइसकेको उहाँले दाबी गर्नुभयो । तन्त्रविद्यामा विद्यावारिधि गर्नुभएका सुवेदी नेपाल आउनुभएको मौका छोपेर धिप्रीडटकमले सम्वाद गरेको छ:


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार