Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौ । चौतर्फी चर्को दबावपछि प्रधानमन्त्री  केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।

जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार