काठमाडौं । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको छ । आज बिहान व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन भएको हो ।
काठमाडौंको थलीस्थित नगरपालिका कार्यालयको आडमै रहेको ज्येष्ठ नागरिक पार्कमा घाट बनाएका स्थानीय व्रतालुहरुले रातभरी जाग्राम बसी आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com