काठमाडौं । काँडाघारीकी सिमरन न्यौपानेले आज आफ्नो जन्मदिन फरक किसिमले मनाएकी छिन् । युवावयकी उनले केक काटेर वा क्लबमा साथीभाइ जमघट गरेर नभइ नजिकैको सप्तऋषेश्वर महादेव मन्दिरमा भगवानलाई ५६ भोग अर्पण गरेर मनाएकी छिन् । खासगरी युवा पुस्तामा केक काट्ने वा अनावश्यक खर्च गर्ने बानी विपरित उनले धार्मिक र सांस्कृतिक रुपमा भगवानलाई ५६ भोग अर्पण गरेर आफ्नो विशेष दिन मनाएकी छिन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com