Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रितुसिंह वैद्यको नेतृत्वमा नाईमाको घोषणा

रितुसिंह वैद्यको नेतृत्वमा नाईमाको घोषणा

काठमाडौ । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक घोषणा भएको छ ।  नाईमा गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा कम्पनी ऐन अन्तर्गत दर्ता भएको हो ।

नाइमा अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका आयातकर्ता र उत्पादक कम्पनीहरूलाई समेट्ने गरी स्थापना गरिएको हो। संस्थाको अध्यक्ष युनाइटेड ट्रेडर्स सिन्डिकेट (टोयोटा गाडीको आधिकारिक वितरक) की प्रबन्ध निर्देशक रितुसिंह वैद्य छिन्।

नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार