Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

काठमाडौं । देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुने मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिएको हो ।

यससँगै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार