Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल–चीन सांस्कृतिक सम्मेलन -२०२५ आयोजना गरिदैं

नेपाल–चीन सांस्कृतिक सम्मेलन -२०२५ आयोजना गरिदैं

काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक आदन प्रदानको उद्देश्यका साथ नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ आयोजना हुने भएको छ । साउन २ गते देखि नेपाल प्रहरी क्लब प्रदर्शनी मार्ग काठमाडौंमा सम्मेलन आयोजना हुने भएको हो ।
 
फिनिक्स इनस्पिरेशन आयोजना गर्ने सम्मेलनका् उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपाल र चीनका विद्यार्थीहरूले दुवै देशको संस्कृति झल्काउने गीत, संगीत र नृत्य प्रस्तुत गर्नेछन् ।सम्मेलनमा चीनका राजदूत छन सोङ, राष्ट्रिय सभा सदस्य अञ्जना शाक्य, र चीनको इंवा एकेडेमी अफ थेन्चिनका प्रमुख लिन स्याङ्याङ लगायतको सहभागिता रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार