Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को तयारी पूरा

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को तयारी पूरा

काठमाडौं । भोलिदेखि शुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभी हुँदैछन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्सपोको उद्घाटन गर्ने कार्यक्रम छ । 

 

naima3-1754399175.jpg
undefined
naima8-1754399173.jpg
undefined
naima4-1754399175.jpg
undefined
naima6-1754399174.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार