Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन

बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन परेको छ ।

प्राधिकरण अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि बीमा कम्पनीहरूको नियामक संस्थामा अध्यक्ष पदमा नियुक्त गर्न आवेदन माग गरिएको थियो । अर्थ मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गर्नका लागि सात दिने सूचना जारी गरेको थियो । यो सूचनाअनुसार १४ जनाले आफ्नो आवेदन बुझाएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिश समितिले १४ जनाको नामावली प्रकाशित गरेको हो ।

Bima-pradhikarn-671x768.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार