एजेन्सी । विश्वप्रख्यात फुटबलर लियोनल मेस्सी भारत आउने भएका छन् । १४ वर्षपछि भारत आउने विषयले आफू खुसी भएको उनले बताएका छन् । आगामी डिसेम्बरमा भारत आउने कार्यक्रम तय भएको जानकारी दिँदै मेस्सीले उक्त खबरबाट उत्साहित रहेको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
भारतको कोलकाता, मुम्बई र नयाँ दिल्लीमा हुने कन्सर्ट, फुटबल क्लिनिक, प्याडल कप तथा सामाजिक कार्यक्रममा आफू सहभागी हुने मेस्सीले जानकारी दिएका छन् ।
१४ वर्षपछि भारत फर्किन पाउँदा उत्साहित रहेको बताउँदै मेस्सीले भ्रमणका क्रममा भारतीय स्टार तथा उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गर्न पाउनु खुसीको कुरा हुने उल्लेख गरेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com