Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
सजग रहन र सुरक्षामा ध्यान दिन आग्रह

विपद्सम्बन्धी घटना भए स्वयंसेवकहरुलाई सम्पर्क गर्नु: कागेश्वरी मनोहरा नगरपालिका

विपद्सम्बन्धी घटना भए स्वयंसेवकहरुलाई सम्पर्क गर्नु: कागेश्वरी मनोहरा नगरपालिका

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले निरन्तर जारी वर्षाका कारण कुनै पनि विपद्सम्बन्धी घटना भए तुरुन्त स्वयंसेवकहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । नगरपालिकाले सम्पर्कका लागि  १ नं वडादेखि ९ नम्बर वडासम्मका लागि तोकिएका स्वयंसेवकहरुको नाम र मोबाइल नम्बरहरु उपलब्ध गराएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै विपद् स्वयमसेवक ब्यूरो गठन गरिएको जनाएको हो । नगरपालिकाको विपद् व्यवस्थापन शाखाका तर्फबाट जारी सूचनामा स्वयंसेवकहरुको नाम र नम्बर उल्लेख गरिएको छ । यसैगरी, नगरपालिकाले यो प्रतिकूल समयमा सबै नगरबासीहरूलाई सजग रहन र सुरक्षामा ध्यान दिन आग्रह समेत गरेको छ । 

558517467_1090219179861751_2008141149203838940_n.jpg
 स्वयंसेवकहरुको नाम, वडा र सम्पर्क नम्बर 
559804082_1090219183195084_2136227026139823283_n.jpg
 स्वयंसेवकहरुको नाम, वडा र सम्पर्क नम्बर 
556505305_1090219209861748_6788843171933085993_n.jpg
 स्वयंसेवकहरुको नाम, वडा र सम्पर्क नम्बर 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार