काठमाडौं । जेनजीको नाममा विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन् । काठमाडौंको कोटेश्वरबाट उनलाई आज बेलुका पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपल्ट विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने काम गर्दै आएका थिए । उनीमाथि ठगीलगायतका विभिन्न मुद्दामा यसअघि पनि अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनलाई आज बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । उनका अनुसार शाहीमाथि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com