Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएसँगै उच्च सतर्कता अपनाउन अपिल

बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएसँगै उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएपछि उच्च सतर्कता अपनाउन अपिल गरेको छ । हुस्सु, कुहिरो र सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राखेर प्राधिकरणले सरोकारवाला निकायलाई पूर्वतयारी र प्रतिकार्यमा लाग्न निर्देशन दिएको हो ।

शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी कार्यान्वयनका लागि सबै निकायमा पठाइसकेको जनाएको छ । कार्ययोजना अनुसार आ–आफ्नो जिम्मेवारी निभाउन प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र पालिकालाई आग्रह गरेको छ ।

Notice_BpGKkmjs8t.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार