Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
एक लाख राशिको पुरस्कार

राष्ट्रिय लेखक पुरस्कार–२०८२’ गौतमलाई प्रदान गरिने

राष्ट्रिय लेखक पुरस्कार–२०८२’ गौतमलाई प्रदान गरिने

काठमाडौं । राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गरिने भएको छ ।  नेपाली लेखक सङ्घको आज बसेको बैठकले एक लाख राशिको उक्त पुरस्कार गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रिय लेखक दिवसको अवसर पारेर यही वैशाख १६ गते आयोजना गरिने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने संघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार