Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)

काठमाडौं । सरकारले सेवासम्बन्धी आवश्यक २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ ।  आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

सरकारले सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत्, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा हड्ताल निषेध गरेको छ । यसैगरी, डाँक, तार वा टेलिफोन सेवामा पनि हड्ताल गर्न पाइनेछैन । यसैगरी जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने सेवामा पनि बन्दहड्ताल निषेध गरिएको छ ।

1-1-scaled.jpg
undefined
2-1-scaled.jpg
undefined
3-2-scaled.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार