Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

नेपाल आइपुग्यो भारतको १० टन राहत सामग्री

नेपाल आइपुग्यो भारतको १० टन राहत सामग्री

काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि भारत सरकारले उपलब्ध गराएको १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल आइपुगेको छ।

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि भारत सरकारले उपलब्ध गराएको १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’लाई हस्तान्तरण गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री डा. एस.जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका बाढी प्रभावितका लागि सहयोग स्वरूप विपद् राहत सामग्री र औषधि पठाइएको जानकारी गराउनुभएको थियो । ती सहयोग सामग्रीलाई तत्कालै प्रभावित क्षेत्रमा पठाउने तयारी सरकारले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार