काठमाडौं । सहकारी क्षेत्रको समस्या समाधान गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम प्रष्ट रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको बताउनुभयो ।
साथै सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख रहेको उहाँले उल्लेख गर्नुभयो । ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्’, ओलीले भन्नुभयो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com