काठमाडौं । पशुपतिनाथस्थित दक्षिणामूर्ति मन्दिर वर्षमा आज अर्थात् गुरु पुर्णिमा (व्यास जयन्ती) को दिनमात्र भक्तजनहरुलाई पुजा अर्चनाका लागि खुल्ने परम्परा छ । दक्षिणामूर्तिलाई भगवान शिवका समेत गुरु मानिन्छ । अन्य दिन यो मन्दिरको ढोका सर्वसाधारण भक्तजनहरुका लागि खुल्दैन । वर्षमा एक दिन आज मात्र यसको ढोका खुल्दछ । आज मन्दिरमा विशेष पुजा आराधना समेत गरिन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com