काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुलाई लेख्नुभएको राजीनामापत्रमा उहाँले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा प्रस्तुत गर्दै राजीनमा गरेको उल्लेख गर्नुभएको छ । संविधानको धारा ६७ (क) अनुसार राजीनामा घोषणा गर्नुभएको हो ।
उपराष्ट्रपति जगदीप धनखडले सामाजिक सञ्जालमा समेत राख्नुभएको राजीनामा पत्रमा लेख्नुभएको छ,'संसद्का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com