काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुदेश खालिङ राई नियुक्त हुनुभएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले वर्तमान सिईओ राईलाई असोज ८ गतेदेखि लागू हुने गरी पुनः अर्को ४ वर्षका लागि नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रमा साढे तीन दशकको अनुभव बटुल्नुभएका उहाँ एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओ हुनुहुन्छ । उहाँलाई बैंकले २०७८ असोजमा सीईओमा नियुक्त गरेको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com