काठमाडौं । प्राणी अधिकारको पक्षमा एड्भोकेसी गर्दै आउनुभएका नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ आफ्नो नेतृत्वमा सञ्चालित अभियानप्रति आशावादी देखिन्छन् । उनी भन्छन्, ‘हामीसँग यकिन तथ्याङ्क त छैन, त्यसको मेकानिजम पनि बनेको छैन तर प्राणीहरुप्रतिको करुणाभाव बढेको छ । खासगरी युवा वा भनौं पछिल्लो समयको चर्चित शब्द जेनजी पुस्ताहरुमा शाकाहारी मात्र होइन भिगनिजमप्रति पनि लगाव बढको छ । उनी भन्छन्, वातावरणीय दृष्ट्रिकोणले पनि युवाहरु सचेत छन्, जान्दछन्, बुझ्दछन् र मानव लगायत प्राणभएका समस्त चराचर जगतप्रति दया, माया, करुणाभाव राख्दछन् ।
अहिंसा, दया, माया र करुणाभावका माध्यमबाट नै मुलुकको समृद्धि सम्भव भएको उनको ठम्याइ छ । पेशाले ग्राफिक डिजाइनर गुरुङ अहिंसाको मार्गमा आफूलाई उभ्याउदा जीवन अत्यन्त सहज र सरल भएको भन्दै अरुलाई पनि यही पथमा अघि बढ्न आग्रह गर्दै अभियानमै सक्रिय छन् ।
तनहुँ स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आएका उनको परिवारको कथा पनि कम रमाइलो छैन । गुरुङसँग धिप्री डटकमले केही दिनअघि लामो कुराकानी गरेको थियो । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com