Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us

१५ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

१५ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले ती कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे चित्तबुझ्दो आधार र प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

Spastikaran.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार